Nepal's No.1 Platform for Learning and Career Growth

Notice:
Live Exam
‹ Korean Language

✍️ Korean Grammar Practice

EPS-TOPIK grammar, नेपालीमा

परीक्षामा आउने व्याकरण — अर्थ, कसरी जोड्ने, उदाहरण (सुन्न मिल्ने) र अभ्यास प्रश्न। व्याकरण किताबका परीक्षा यहाँ छन्।

  1. कसरी जोड्ने: व्यञ्जनले सकिए 이에요, स्वरले सकिए 예요

    • 저는 학생이에요.म विद्यार्थी हुँ।I am a student.
    • 이것은 의자예요.यो कुर्सी हो।This is a chair.